२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

मध्यपश्चिम विश्वविद्यालयको एक अर्ब ३६ करोडको बजेट स्वीकृत

Nada
२०८२ असार ३० गते १४:०४
Shares
मध्यपश्चिम विश्वविद्यालयको एक अर्ब ३६ करोडको बजेट स्वीकृत

काठमाडौं : मध्यपश्चिम विश्वविद्यालयको आज सम्पन्न १७औं सभा बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ३६ करोड ७७ लाख २१ हजार बजेट पारित गरेको छ ।

ncell

प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्रा डा शोभाकर कँडेलद्वारा प्रस्तुत पुँजीगततर्फ रु ४६ करोड २५ लाख र सञ्चालनतर्फ रु ९० करोड ५२ लाख २१ हजारसहितको बजेट तथा कार्यक्रम स्वीकृत भएको हो ।

ताजा खबर

सम्बन्धित खबर