काठमाडौं : जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
जसपा नेपालले सरकारलाई दिएकाृ समर्थन फिर्ताको पत्र सभामुख देवराज घिमिरेलाई बुधबार बुझाएको छ । पत्र बुझाएसँगै सरकारलाई दिइएको समर्थन फिर्ता लिएको जसपा नेपालका प्रमुख सचेतक रेखा यादवले जानकारी दिइन ।
बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।