२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

बझाङ जिल्ला अदालतमा ८१ प्रतिशत मुद्दा फर्छ्यौट

Nada
२०८२ साउन १ गते १३:४२
Shares
बझाङ जिल्ला अदालतमा ८१ प्रतिशत मुद्दा फर्छ्यौट

बझाङ : बझाङ जिल्ला अदालतबाट गत आर्थिक वर्ष २०८१/८२ मा ८१ प्रतिशत मुद्दा फर्छ्यौट भएको छ । जिल्ला अदालत बझाङले बिहीबार वार्षिक समीक्षा सार्वजनिक गर्दै कुल २१० मुद्दामध्ये १७१ मुद्दा फर्छ्यौट गरेको बताएको छ । यो ८१.४२ प्रतिशत हो ।

ncell

जिल्ला न्यायाधीश सुदर्शन लामिछानेका अनुसार अदालतको लक्ष्य अनुसार वार्षिक रुपमा फैसला गर्नुपर्ने मुद्दाको संख्या १५५ हो । कुल मुद्दामा अघिल्लो आर्थिक वर्ष २०८०/८१ का ५८ मुद्दा बाँकी थिए ।

ताजा खबर

सम्बन्धित खबर