२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

समावेशी ग्रामीण विकासका निम्ति एक अर्ब आठ करोड कोरियाली अनुदान

Nada
२०८२ साउन २ गते ०७:३७
Shares
समावेशी ग्रामीण विकासका निम्ति एक अर्ब आठ करोड कोरियाली अनुदान

काठमाडौँ : गणतन्त्र कोरियाले बर्दियामा समावेशी ग्रामीण विकास परियोजना कार्यान्वयन गर्न रु एक अर्ब आठ करोड अनुदान प्रदान गर्ने भएको छ । 

ncell

अनुदान सहायतासम्बन्धी समझदारी पत्रमा आज अर्थसचिव घनश्याम उपाध्याय र नेपालका लागि कोरियाका राजदूत पार्क थेयङले हस्ताक्षर गर्ने कार्यक्रम रहेको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर