२०८२ भदौ १८ गते बुधवार / Sep 03 , 2025 , Wednesday
२०८२ भदौ १८ गते बुधवार
Ads

क्यालिफोर्नियाको एक प्रहरी तालिम केन्द्रमा विस्फोट हुँदा ३ जनाको मृत्यु

shivam cement
मध्यान्ह
२०८२ साउन ३ गते ०८:५८
क्यालिफोर्नियाको एक प्रहरी तालिम केन्द्रमा विस्फोट हुँदा ३ जनाको मृत्यु

काठमाडौंः दक्षिणी क्यालिफोर्नियामा प्रहरी तालिम केन्द्रमा शुक्रवार भएको विस्फोटमा ३ जना डेपुटीको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् ।

विष्फोट पूर्वी लस एञ्जलसको बिस्काइलुज सेन्टर एकेडेमी तालिम केन्द्रमा भएको थियो । विभागका ३ सदस्यको मृत्यु भएको छ । स्थानीय मिडियाका अनुसार बिस्काइलुज सेन्टर एकेडेमी तालिम केन्द्र शेरिफ विभागको विशेष प्रवर्तन एकाइहरू र बम स्क्वाडको घर हो । 

यो घटना दक्षिणी क्यालिफोर्नियामा लगभग ४० वर्षमा सबैभन्दा घातक कानून प्रवर्तन–सम्बन्धित विस्फोट हो । विस्फोटको कारण अनुसन्धान भइरहेको छ । एजेन्सी 

ADV

सम्बन्धित खबर

Advertise