२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

मधेश प्रदेशका पूर्वप्रमुख अहिराज बलात्कार आरोपमा पक्राउ

Nada
२०८२ साउन ४ गते २०:११
Shares
मधेश प्रदेशका पूर्वप्रमुख अहिराज बलात्कार आरोपमा पक्राउ

काठमाडौं : मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बलात्कार आरोपमा पक्राउ परेका छन् ।

ncell

आइतबार पक्राउ गरी उनलाई अदालतमा उपस्थित गराइएको छ । अदालतले पाँच दिनमा थुनामा राख्न म्याद दिएको छ ।

एक किशोरीलाई विभिन्न आश्वासनमा उनले यौन शोषण गरेको भन्दै गत चैत २५ गते उजुरी परेको थियो ।

ताजा खबर

सम्बन्धित खबर