२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

७८ म्यानपावर कम्पनीले पठाए हजार बढी कामदार : धेरै पठाउनेमा पहिलो नीलकमल, दोस्रो एसओएस र तेस्रोमा एयरकिंग्स

ADV
२०८१ साउन ४ गते ०६:३५
७८ म्यानपावर कम्पनीले पठाए हजार बढी कामदार : धेरै पठाउनेमा पहिलो नीलकमल, दोस्रो एसओएस र तेस्रोमा एयरकिंग्स

काठमाडौं : गत वर्ष म्यानपावर कम्पनीमार्फत ३ लाख ५३ हजार १ सय ६३ जना वैदेशिक रोजगारमा गएकोमा ७८ म्यानपावर कम्पनीले हजारभन्दा बढी कामदार पठाएका छन् । वैदेशिक रोजगार विभागका अनुसार नील कमल ह्युमन रिसोर्स प्रा.लि.ले सबैभन्दा धेरै कामदार वैदेशिक रोजगारीमा पठाएको छ । उक्त कम्पनीबाट ७ हजार २ सय ८ जना कामदार वैदेशिक रोजगारीमा गएका छन् । दोस्रोमा एसओएस म्यानपावर सर्भिस प्रा.लि. रहेको छ । उक्त कम्पनीबाट ५ हजार ७ सय ४६ जना गएका छन् । यस्तै एयर किंग्स प्लेसमेन्ट प्रा.लि. ४ हजार १४ जना कामदार वैदेशिक रोजगारीमा पठाएर तेस्रो नम्बरमा परेको छ ।

हजार बढी कामदार पठाएका म्यानपावर कम्पनीहरु :

नील कमल ह्युमन रिसोर्स प्रा.लि.– ७,२०८
एसओएस म्यानपावर सर्भिस प्रा.लि.– ५,७४६
एयर किंग्स प्लेसमेन्ट प्रा.लि.– ४,०१४
प्याराडाइज इन्टरनेशनल प्रा.लि.– ३,९८५
साउण्डलाइन्स रिक्रुटमेन्ट प्रा.लि.– ३,८३२
दि रिभर ओभरसिज प्रा.लि.– ३,७३४
इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट प्रा.लि.– ३,५७९
सपोर्ट ह्युमन रिसोर्स प्रा.लि.– ३,५०९
एड्भान्स म्यानेजमेन्ट कन्सल्ट्यान्ट्स प्रा.लि.– २,९८६
गल्फ म्यानपावर सर्भिस प्रा.लि.– २,९८४
आकर्षण इन्टरनेशनल प्रा.लि.– २,७०६
इम्पावर ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लि.– २,७६९
लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस प्रा.लि.– २,७०६
सान नेपाल प्रा.लि.– २,५६६
मास ह्युमन रिसोर्स प्रा.लि.– २,५१७
एसपीएम ओभरसिज प्रा.लि.– २,४७३
अक्सफोर्ड इन्टरनेशनल प्रा.लि.– २,४०८
अञ्जली ओभरसिज प्रा.लि.– २,२६५
अलस्कील इन्टरनेशनल ह्युमन रिसोर्स प्रा.लि.– २,१७६
जब स्याकर म्यानपावर प्रा.लि.– २,१६५
बेष्ट रिक्रुटमेन्ट प्रा.लि.– २,१६४
शिखर इन्टरनेशनल म्यानपावर सर्भिस प्रा.लि.– २१०१
नाइस रिक्रुटमेन्ट ऐजेन्सी प्रा.लि.– २,०९८
ग्रेस ओभरसिज प्रा.लि.२०३१
अल जाहरा ह्युमन रिसोर्स कन्सल्ट्यान्सी प्रा.लि.२०००
अल जराफा ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लि.– १,९५३
फ्रन्टलाइन रिक्रुटमेन्ट प्रा.लि.– १,९४२
अलसेक्युर म्यानपावर रिक्रुटमेन्ट प्रा.लि.– १,८३६
पर्फेक्ट रिक्रुटिङ सर्भिस प्रा.लि.– १,७६६
इन्डेक्स रिक्रुटमेन्ट प्रा.लि.– १,६९८
मोन्टेज ओभरसिज प्रा.लि.– १,७०७
शिवाकोटी म्यानपावर सर्भिस प्रा.लि.१,७२७
एमबि ह्युमन रिसोर्स प्रा.लि.– १,७४६
गोर्खा ह्युमन रिसोर्स सोलुसन प्रा.लि.– १,६५८
मदरल्याण्ड ओभरसिज प्रा.लि.– १,६३२
ब्रदर्स इन्टरनेशनल इम्प्लोइमेन्ट सर्भिस प्रा.लि.– १,६४९
एससीसी म्यानपावर कम्पनी प्रा.लि.– १,५८७
रिक्रुटमेन्ट पाट्नर्स प्रा.लि.– १,५६९
एचएमटी ओभरसिज प्रा.लि.– १,५६६
एशिया लिंक सर्भिस प्रा.लि.– १,५३९
डिके रिभर ओभरसिज प्रा.लि.– १,५२६
स्टरिज एचआर सर्भिस प्रा.लि.– १,५०६
सागर रिक्रुटमेन्ट प्रा.लि.– १,४७०
लक्की एचआर सोलुसन प्रा.लि.– १,४८६
कञ्चन ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लि.– १,३६६
मनास्लु इन्टरनेशनल सर्भिस प्रा.लि.– १,३२२
ट्रष्ट नेपाल ओभरसिज प्रा.लि.– १,३०१
अलआयुनी ओभरसिज सर्भिस प्रा.लि.– १,३००
मेरिडियन ओभरसिज प्रा.लि.– १,२७९
ओमेगा इन्टरनेशनल प्रा.लि.– १,२८५
रोटरी ओभरसिज प्रा.लि.– १,२८१
लगइन इन्टरनेशनल ओभरसिज रिक्रुटमेन्ट प्रा.लि.– १,२६५
लुलु इन्टरनेशनल प्रा.लि.– १,२५९
भिजन एण्ड भ्यालु ओभरसिज प्रा.लि.– १,२४२
अमिटी ग्लोबल इम्प्लोइमेन्ट सर्भिस प्रा.लि.– १,२३०
बज्र ह्युमन रिसोर्स प्रा.लि.– १,२२७
मोभिरा रिक्रुटमेन्ट कन्सल्ट्यान्सी सर्भिस प्रा.लि.– १,२२७
थ्री ब्रदर्स ह्युमन रिसोर्स प्रा.लि.– १,२१०
काबेली ह्युमन रिसोर्स प्रा.लि.– १,१९२
अल आसमाक्स कम्पनी प्रा.लि.– १,१८१
सप्तकोशी ह्युमन रिसोर्स प्रा.लि.– १,१६५
सिडि ह्युमन रिसोर्स प्रा.लि.– १,१३४
चन्द्रकामना म्यानपावर सर्भिस प्रा.लि.– १,१२७
सेन्ट्रल क्यापिटल सर्भिस प्रा.लि.– १,१२५
स्वीफ्ट एचआर सोलुसन प्रा.लि.– १,१२४
मिनवा रिक्रुटमेन्ट एचआर प्रा.लि.– १,१००
स्यारोन म्यानपावर प्रा.लि.– १,११६
नेपाल एचआर सोलुसन प्रा.लि.– १,०३९
बिएस ओभरसिज प्रा.लि.– १,१०५
अन्जुलिमा इन्टरनेशनल प्रा.लि.– १,०९२
कंगारु ह्युमन रिसोर्स प्रा.लि.– १,०७१
वर्ल्ड वाइड ईम्प्लाईमेन्ट कन्सल्ट्यान्स प्रा.लि.– १,०६७
वाइड स्पेस इन्टरनेशनल प्रा.लि.– १,०५१
आयुश इन्टरनेशनल ओभरसिज सर्भिस प्रा.लि.– १,०३२
ओशो रिक्रुटिङ एजेन्सी प्रा.लि.– १,०४१
ब्रिज वे इन्टरनेशनल प्रा.लि.– १,०३०
स्काइ वे म्यानेजमेन्ट प्रा.लि.– १,०१२
स्काइ स्टार रिक्रुटमेन्ट प्रा.लि.– १,०१०

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise