काठमाडौंः जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।
प्रहरीका अनुसार ३ जना प्रहरी,९ जना कैदी र १ जना भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको हो । करेन्ट लागेर मात्रै १८ जनाको मृत्यु भएको छ ।
मृतकहरूको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाको छ ।