२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

जेनजी आन्दोलनमा ज्यान गुमाएका चार युवाको अन्त्येष्टि 

shivam cement
२०८२ भदौ २७ गते १४:४४
Shares
जेनजी आन्दोलनमा ज्यान गुमाएका चार युवाको अन्त्येष्टि 

काठमाडौँ : जेनजी युवाहरूले गरेको प्रदर्शनको क्रममा ज्यान गुमाएका चार युवाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि अभिभावकहरूले पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरेका हुन् ।

अन्तिम बिदाइको क्रममा अभिभावक र आफन्त भाव विह्वल थिए । यही भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा मृत्यु हुने युवाहरूको संख्या ५१ पुगेको छ ।

ताजा खबर

सम्बन्धित खबर