२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण

shivam cement
२०८२ भदौ २९ गते ११:४७
Shares
प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । आइतबार सिंहदरबार पुगेर प्रधानमन्त्री कार्कीले प्रधानमन्त्रीको पदभार ग्रहण गरेकी हुन् । 

त्यसअघि उनले आज बिहान लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण गरेकी थिइन् ।

कार्कीले सिंहदरबारको गृहमन्त्रालयको नयाँ भवनबाट जिम्मेवारी सम्हालेकी हुन् । जेनजी आन्दोलनको बलमा कार्की शुक्रबार राति अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् ।

जेनजी आन्दोलनका क्रममा मुलुकभर ५१ जनाको निधन भएको छ ।

ताजा खबर

सम्बन्धित खबर