२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

जेनजी आन्दोलनमा मृत्यु भएकाहरूलाई शहीद घोषणा गरेर १०-१० लाख क्षतिपूर्ति दिने निर्णय

shivam cement
२०८२ भदौ २९ गते ११:५४
Shares
जेनजी आन्दोलनमा मृत्यु भएकाहरूलाई शहीद घोषणा गरेर १०-१० लाख क्षतिपूर्ति दिने निर्णय

काठमाडौं : सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाहरूलाई शहीद घोषणा गरेर उनीहरूका परिवारलाई १०-१० लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ ।

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गर्दै यस्तो निर्णय गरेकी हुन् । 

मुख्यसचिव एकनारायण अर्यालले प्रधानमन्त्री कार्कीले मृतकका परिवारलाई प्रति व्यक्ति १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए ।

घाइतेहरूको निशुल्क उपचार गर्ने निर्णय भएको पनि उनले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर