२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

जेनजी आन्दोलनमा ज्यान गुमाएकाको शवयात्रा, हेर्नुहोस् तस्बिरहरू

shivam cement
२०८२ भदौ ३१ गते १३:३७
Shares
जेनजी आन्दोलनमा ज्यान गुमाएकाको शवयात्रा, हेर्नुहोस् तस्बिरहरू

काठमाडौं : भदौ २३ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका जेनजी शहीदको शवयात्रा शिक्षण अस्पतालबाट पशुपति तर्फ सुरु भएको छ।  शवयात्रा टिचिङ अस्पतालबाट महाराजगन्ज, चाबहिल हुँदै पशुपति आर्यघाटसम्म पुग्नेछ ।

१० जनाको शव र्‍यालीसहित लगिएकोमा ६ जनाको शव हेलिकप्टरमा काठमाडौं बाहिर लगिने भएको छ । चार जनाको पशुपतिमा अन्त्येष्टि गरिनेछ ।

सरकारले आन्दोलनमा मृत्यु हुनेलाई राष्ट्रिय झण्डा ओढाई राष्ट्रिय सम्मानमा साथ गर्ने निर्णय गरिसकेको छ ।

ताजा खबर

सम्बन्धित खबर