२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

नेपाली सेना सवार ट्रक दुर्घटना हुँदा १६ जना घाइते

shivam cement
२०८२ भदौ ३१ गते १८:०३
Shares
नेपाली सेना सवार ट्रक दुर्घटना हुँदा १६ जना घाइते

बागमतीः पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाईमा नेपाली सेना सवार ट्रक दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । 

नम्बर २ राजदल गण तनहुँबाट उपसेनानी हर्षविक्रम अधिकारीको कमाण्डमा धनुषातर्फ जाँदै गरेको लु१ग २८० नम्बरको ट्रक चुरियामाईस्थित पुलबाट १२ फिट तल खोल्सामा खस्दा १६ जना घाइते भएका हुन् । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले घाइतेको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पतालमा भर्ना गरिएको जानकारी दिए ।  

ताजा खबर

सम्बन्धित खबर