२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

धादिङमा बस र टिपर एक आपसमा ठोक्किँदा ६ जना घाइते

shivam cement
२०८२ असोज १ गते ०९:५६
Shares
धादिङमा बस र टिपर एक आपसमा ठोक्किँदा ६ जना घाइते

काठमाडौँ : धादिङमा बस र टिपर एक आपसमा ठोक्किँदा ६ जना घाइते भएका छन् । पृथ्वी राजमार्गको थाक्रो गाउँपालिका वडा नम्बर २ बाह्र किलो भन्ने स्थानमा दुई ओटा सवारी एक आपसमा ठक्कर खाँदा ६ जना घाइते भएका हुन् ।

भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१ ख ३३५ नम्बरको रात्रि बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४२६० ट्रिपर एक आपसमा ठोकिएको  प्रहरीले जनाएको छ।

दुर्घटनाका घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ  घने घाइते मध्ये एक जान गम्भीर रहेकोले निजलाई काठमाडौँ थप उपचारका लागि ल्याइएको छ ।

ताजा खबर

सम्बन्धित खबर