२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

जेनजी आन्दोलनमा ज्यान गुमाएकाको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइयो

shivam cement
२०८२ असोज १ गते १२:३७
Shares
जेनजी आन्दोलनमा ज्यान गुमाएकाको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं : जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको शोकमा नेपालको राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।

बुधबार सिंहदरबारसहित सरकारी कार्यलय, कुटनीतिक नियोगहरुमा राखिएको राष्ट्रिय झण्डा आधा झुकाइएको हो । सरकारले जेन जी आन्दोलनमा सहादत प्राप्त गरेकाहरुमा शोक व्यक्त गरेको हो ।

सरकारले शोक दिवसमा बुधबार (आज) सार्वजानिक बिदा समेत दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको शोकमा राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको थियो । सरकारले यसअघि नै जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई शहीद घोषणा गरिसकेको छ ।

ताजा खबर

सम्बन्धित खबर