२०८२ असोज ३ गते शुक्रवार / Sep 19 , 2025 , Friday
२०८२ असोज ३ गते शुक्रवार
Ads

टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटोफिचर)

shivam cement
मध्यान्ह
२०८२ असोज ३ गते ११:४४
टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटोफिचर)

काठमाडौं : संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, लगायतका विशिष्ठ व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

ADV

सम्बन्धित खबर

Advertise