२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा टेकेन्द्र कार्की नियुक्त

shivam cement
२०८२ असोज ५ गते २१:०२
Shares
राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा टेकेन्द्र कार्की नियुक्त

काठमाडौं : नेपालको एकमात्र गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभाग (राअवि) को मुख्य अनुसन्धान निर्देशकमा टेकेन्द्र कार्की नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई यो जिम्मेवारी सुम्पने निर्णय गरेको हो ।

यसअघि, विभागका प्रमुख हुतराज थापाले गत भदौ २८ गते अनिवार्य अवकाश लिएपछि नेतृत्व रिक्त रहेको थियो । थापाले आफ्नो तीन वर्षे कार्यकाल पूरा गरेर अवकाश लिएका थिए । कार्कीको नियुक्तिसँगै विभागले नयाँ नेतृत्व पाएको छ ।

ताजा खबर

सम्बन्धित खबर