२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

दसैं मनाउन काठमाडौं छाड्नेको भिड (फोटोफिचर)

shivam cement
२०८२ असोज ६ गते १२:०३
Shares
दसैं मनाउन काठमाडौं छाड्नेको भिड (फोटोफिचर)

काठमाडौं : नेपालीहरूको महान् पर्व बडा दसैं आजदेखि प्रारम्भ भएको छ ।

बडादसैं सुरु भएसँगै राजधानी काठमाडौंबाट आफ्नो गाउँघर फर्किनेको भिड लागेको छ । यो वर्ष अग्रिम टिकट बुकिङ नखुलेपनि नियमित सार्वजनिक यातायातबाट गाउँ फर्किनेहरूको संख्या बाक्लो छ ।

ताजा खबर

सम्बन्धित खबर