२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

गृह सचिवको जिम्मेवारी रामेश्वर दंगाललाई, गोकर्णमणि दुवाडी हटाइए

shivam cement
२०८२ असोज ७ गते १३:०७
Shares
गृह सचिवको जिम्मेवारी रामेश्वर दंगाललाई, गोकर्णमणि दुवाडी हटाइए

काठमाडौं : सरकारले गृह सचिवको जिम्मेवारी रामेश्वर दंगाललाई​ दिएको छ । यसअघि गृह सचिव रहेका गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ । 

रामेश्वर दंगाल यसअघि गृह प्रशासनकै अनुभवी कर्मचारीका रूपमा चिनिन्छन् । त्यस्तै राष्ट्रिय योजना आयोगका सचिव सुमन राज अर्याललाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ ।

जेनजी आन्दोलन दमनमा उनको भूमिकामाथि प्रश्न उठिरहेको थियो । सोही आन्दोलनको दमनमा गृह प्रशासनको नेतृत्व गरेको आरोप लागेपछि उनलाई गृह सचिवको जिम्मेवारीबाट हटाइएको हो ।

सम्बन्धित खबर