२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध

shivam cement
२०८२ असोज ७ गते १७:४३
Shares
मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध

काठमाडौंः मुग्लिन–नारायणगढ सडक पुनः अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा ठूलो सुक्ख पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अनिश्चितकालका लागि बन्द भएको हो ।

गत शुक्रबार पनि सोही ठाउँमा पहिरो गएका कारण उक्त सडकखण्ड पूर्ण रुपमा सञ्चालनमा आउन सकेको थिएन । निरन्तर रूपमा  पहिरो झर्ने क्रम नरोकिँदा, पहिरो पन्छाउन समस्या भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ ।

सम्बन्धित खबर