२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

काठमाडौंका प्रमुख जिल्ला अधिकारी फेरिए

shivam cement
२०८२ असोज ८ गते २१:२८
Shares
काठमाडौंका प्रमुख जिल्ला अधिकारी फेरिए

काठमाडौं : काठमाडौंका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । गृह मन्त्रालयले काठमाडौंको प्रहरी जिल्ला अधिकारीमा ईश्वरराज पौडेललाई पठाएको हो ।

पौडेललाई बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रीस्तरीय निर्णयमार्फत काठमाडौंको सिडिओको जिम्मेवारी सुम्पिएका हुन् । 

रिजाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

सम्बन्धित खबर