२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

लगाइयो साइतको टीका

shivam cement
२०८२ असोज १६ गते १३:४१
Shares
लगाइयो साइतको टीका

काठमाडौं : दुर्गापक्षको मुख्य दिन बिहीबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइएको छ।

दसैंघर वा पूजा कोठामा नौ दिनसम्म पूजाआराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइएको हो। यो क्रम कोजाग्रात पूर्णिमाको दिनसम्म चल्नेछ।

टीका प्रसाद ग्रहण गर्न नेपाल पञ्चांग निर्णायक विकास समितिले आज बिहान ११ः५३ बजेको उत्तम साइत निकालेको थियो।

यद्यपि विजयादशमी आफैमा शुभ दिन भएकाले आज टीका लगाउन साइत खोज्नु नपर्ने समितिले जनाएको छ ।

सम्बन्धित खबर