२०८२ असोज १९ गते आइतवार / Oct 05 , 2025 , Sunday
२०८२ असोज १९ गते आइतवार
Ads

कात्तिके डाँडाबाट बोलेरो खस्दा ६ जनाको मृत्यु, ६ घाइतेको उद्दार 

shivam cement
मध्यान्ह
२०८२ असोज १८ गते १६:०९
कात्तिके डाँडाबाट बोलेरो खस्दा ६ जनाको मृत्यु, ६ घाइतेको उद्दार 

पाँचथरको कात्तिके डाँडामा शनिबार बोलेरो जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएकामा गम्भीर अवस्थाका यात्रुलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरी काठमाडौं ल्याइएको छ । 

ताप्लेजुङबाट सुनसरीको इटहरीतर्फ जाँदै गरेको मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी तमोर करिडोरमा दुर्घटनामा परेको थियो । मृत्यु हुनेमा तीन जना महिला र तीन जना पुरुष रहेको पाँचथरस्थित स्थानीय प्रशासनले जनाएको छ । मृत्यु हुनेको सनाखत भने हुनसकेको छैन । दुर्घटनाको जानकारी पाउनासाथ सदरमुकाम फिदिमबाट नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका टोली घटनास्थल पुगेर उद्दारमा जुटेका थिए । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise