२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

धारिलो हतियार प्रहारबाट एक युवक घाइते

shivam cement
२०८२ असोज २३ गते १०:५२
Shares
धारिलो हतियार प्रहारबाट एक युवक घाइते

काठमाडौँ : धारिलो हतियार प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् ।

भीरकोट नगरपालिका-१ प्रगतिटोलमा भीरकोट भिल्ला होटलमा धारिलो हतियार प्रहारबाट वालिङ नगरपालिका-१४ का सुवर्ण लुइँटेल गम्भीर घाइते भएको हो ।

घाइते लुइँटेललाई तत्काल प्राथमिक उपचार गरी थप उपचार चरक मेमोरियल हस्पिटल पोखरा भइरहेको स्याङ्जा प्रहरी जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर