२०८२ असोज ३० गते बिहिवार / Oct 16 , 2025 , Thursday
२०८२ असोज ३० गते बिहिवार
Ads

राष्ट्रपति पौडेल अस्पताल भर्ना, अवस्था सामान्य

shivam cement
मध्यान्ह
२०८२ असोज २५ गते १६:३३
राष्ट्रपति पौडेल अस्पताल भर्ना, अवस्था सामान्य

काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यमा समस्या आएपछि आज महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर भर्ना भएका छन् । 

हाल उनको स्वास्थ्य परीक्षण भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

ADV

सम्बन्धित खबर

Advertise