२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

भृकुटीमण्डपमा उड, इन्टेरियर तथा फर्निचर प्रदर्शनी (तस्बिरहरू)

shivam cement
२०८२ पुष ४ गते १३:४४
Shares
भृकुटीमण्डपमा उड, इन्टेरियर तथा फर्निचर प्रदर्शनी (तस्बिरहरू)

काठमाडौं : ११औं नेपाल वुड इन्टरनेसनल एक्स्पो तथा नेपाल इन्टेरियर एण्ड फर्निचर एक्स्पो आजदेखि काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा सुरु भएको छ । तीनदिने प्रदर्शनी पुस ४, ५ र ६ गते (डिसेम्बर १९–२१, २०२५) सम्म चल्नेछ ।

प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्यातिप्राप्त ब्रान्डहरूका १०० भन्दा बढी स्टलहरू छ्न् । प्रदर्शनीमा फर्निचर, प्लाइउड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ र तयारी उत्पादनहरू राखिएको छ ।

सम्बन्धित खबर