२०८३ कार्तिक ११ गते बुधवार / Oct 28 , 2026 , Wednesday
२०८३ कार्तिक ११ गते बुधवार

व्यवसायी गुरुङलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश 

Nada
२०८३ कार्तिक ११ गते १५:२४
Shares
व्यवसायी गुरुङलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश 

काठमाडौं :  सर्वोच्च अदालतले ट्रष्ट नेपाल ओभरसिज प्रा.लि.का सञ्चालक रविन गुरुङलाई थुनामुक्त गर्ने आदेश दिएको छ ।

न्यायाधीशद्वय हरि प्रसाद फुयाल र टेकनारायण ढुंगानाको इजलासले व्यवसायी गुरुङको पक्राउ पछिको म्यादथप प्रक्रिया वैदेशिक रोजगार ऐन अनुसार नभएको भन्दै बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरेको हो ।

विभागले सचेत गराउने कारबाही गरिसकेपछि थप अनुसन्धान गर्न भन्दै वैदेशिक रोजगार न्यायाधिकरणबाट पटकपटक म्याद थप गराएर व्यवसायी गुरुङलाई थुनामा राखेको थियो ।

ताजा खबर

सम्बन्धित खबर