२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

दमकमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

shivam cement
२०८२ पुष ९ गते १०:५१
Shares
दमकमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

काठमाडौँ : दमकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कमल गाउँपालिका-६ निवासी ३८ वर्षीय विनोद राईको मृत्यु भएको हो ।

गए राति दमक नगरपालिका-७ स्थित लालीगुराँस टोलको भित्री सडक खण्डमा बागमती प्रदेश -०२-०१७ प ३३४४ नम्बरको २२० सिसीको पंल्सर मोटरसाइकल अनियन्त्रित भई ढलको नालीभित्र पसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कहिले इलाका प्रहरी कार्यालय दमकले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि पठाएको छ ।

सम्बन्धित खबर