२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

shivam cement
२०८२ पुष १० गते ११:११
Shares
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ :  नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा ६ सय रुपैयाँले घटेर २ लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधबार सुन प्रतितोला २ लाख ६८ हजार एक रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ ।

आज चाँदी २० रुपैयाँले घटेर तोलामा ४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार प्रतितोला ४ हजार ४ सय २० रुपैयाँमा कारोबार भएको थियो । 
 

सम्बन्धित खबर