२०८३ कार्तिक १० गते मङ्गलवार / Oct 27 , 2026 , Tuesday
२०८३ कार्तिक १० गते मङ्गलवार

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

Nada
२०८३ कार्तिक १० गते ११:४५
Shares
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं : स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य २५ रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ८२ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य तीन हजार ९७० रुपैयाँ कायम छ । 

सोमबार छापावाल सुन प्रतितोला दुई लाख ८१ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य तीन हजार ९९५ रुपैयाँ कायम भएको थियो ।

ताजा खबर

सम्बन्धित खबर