२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

तमिलनाडुमा सडक दुर्घटना, ११ जनाको मृत्यु

shivam cement
२०८२ पुष १० गते ११:४७
Shares
तमिलनाडुमा सडक दुर्घटना, ११ जनाको मृत्यु

काठमाडौँ : भारतको कर्नाटकमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु भएको छ । अन्य २४ जना घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । दुर्घटना बुधबार राति करिब २ बजे नेशनल हाइवे भएको हो ।

बेंगलुरूबाट गोकर्णतर्फ जाँदै गरेको एक बस विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएपछि बसमा आगो लागेको बताइएको छ ।

मृत्यु हुनेमा दश जना यात्रु महिला रहेको प्रहरीले जनाएको छ । सो दुर्घटनास्थल बैंग्लोरबाट ४३० किलोमिटर टाढा रहेको छ । प्रहरीले घाइते सबैलाई अस्पताल लगिएको बताएको छ । प्रहरीका अनुसार सो दुर्घटनामा परेकामध्ये पाँच जना महिलाको अवस्था चिन्ताजनक रहेको छ । 

ताजा खबर

सम्बन्धित खबर