२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

कांग्रेसद्वारा निर्वाचन ब्युरो गठन: विधानमार्फत रूपान्तरण र पुस्तान्तरणमा जोड

Nada
२०८३ साउन ७ गते १८:२८
Shares
कांग्रेसद्वारा निर्वाचन ब्युरो गठन: विधानमार्फत रूपान्तरण र पुस्तान्तरणमा जोड

काठमाडौँ : नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको नयाँ विधानले कांग्रेसलाई रूपान्तरण र पुस्तान्तरणको दिशामा अगाडि बढाएको बताएकी छन् । 

ncell

४४ औँ बिपी स्मृति दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै उनले पार्टी अब नयाँ कार्यशैलीका साथ अघि बढ्न लागेको र यस क्रममा विधानको सफल कार्यान्वयन गर्नु पार्टीका लागि ‘अग्निपरीक्षा’ भएको उल्लेख गरेकी हुन् । 

उपसभापति भुसालले पार्टीभित्र सभापति गगनकुमार थापाको परिकल्पना अनुसार ‘इलेक्सन ब्युरो’ टिम गठन भएको जानकारी दिइन् । उक्त ब्युरोको उपसंयोजकमा पूर्वसहमहामन्त्री एवं केन्द्रीय सदस्य जीवन परियार रहेका छन् ।

ताजा खबर

सम्बन्धित खबर