२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

सत्याग्रहमा रहेका डा. गोविन्द केसीलाई धर्मशाला खाली गर्न आग्रह

Nada
२०८३ साउन ८ गते १४:३६
Shares
सत्याग्रहमा रहेका डा. गोविन्द केसीलाई धर्मशाला खाली गर्न आग्रह

काठमाडौँ : धनगढीस्थित कृष्ण मन्दिर व्यवस्थापन समितिले सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीलाई धर्मशाला खाली गर्न आग्रह गरेको छ ।

ncell

समितिका अध्यक्ष मुक्तिनाथ पन्तले शुक्रबार बिहान डा. केसीलाई पत्र पठाउँदै धर्मशालाको प्रयोग अन्त्य गरी अन्य व्यवस्था गर्न अनुरोध गरेका हुन् ।

डा. केसीले बिहीबारदेखि सोही धर्मशालामा सत्याग्रह सुरु गरेका थिए । व्यवस्थापन समितिले औपचारिक रूपमा स्थान खाली गर्न पत्र दिएपछि उनले आगामी कदम र वैकल्पिक व्यवस्थाबारे छलफल गरिरहेको जनाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर