२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

सानिमा बैंकको २ करोड २५ लाख सहयोग

Nada
२०८३ भदौ १२ गते २०:२४
Shares
सानिमा बैंकको २ करोड २५ लाख सहयोग

काठमाडौं : भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सानिमा बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

ncell

सानिमा बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको हो ।

बैंकले भदौ १० गते बुधबार भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सहयोगस्वरूप बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोषमार्फत रकम प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर