२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

एक्स्ट्रिम इनर्जी ड्रिंक्सद्वारा १ करोड सहयोग

Nada
२०८३ भदौ १२ गते २०:२५
Shares
एक्स्ट्रिम इनर्जी ड्रिंक्सद्वारा १ करोड सहयोग

काठमाडौं : बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले एक्स्ट्रिम इनर्जी ड्रिंक्सले घोषणा गरेको १ करोड रुपैयाँ सहयोग अर्थमन्त्रीसमक्ष हस्तान्तरण गरेको छ ।

ncell

विपद्को कठिन घडीमा सरकारसँग ऐक्यबद्धता जनाउँदै प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको हो ।

सहयोग हस्तान्तरण गर्दै एक्स्ट्रिम इनर्जी ड्रिंक्सले बाढी तथा पहिरोबाट प्रभावित सम्पूर्ण नागरिकप्रति ऐक्यबद्धता व्यक्त गर्दै उद्धार, राहत तथा स्वास्थ्य सेवामा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायप्रति सम्मान व्यक्त गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर