२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

पद्म ज्योति ग्रुपद्वारा १ करोड रुपैयाँ सहयोग

Nada
२०८३ भदौ १२ गते २०:३०
Shares
पद्म ज्योति ग्रुपद्वारा १ करोड रुपैयाँ सहयोग

काठमाडौं : पद्म ज्योति ग्रुप अन्तर्गत रहेको स्याकार ट्रेडिङ कम्पनी प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत १ करोड रुपैयाँ सहयोग गरेको छ । प्राकृतिक विपत्तिका कारण प्रभावित भएका परिवारहरुको तत्कालिन राहत, आवश्यक सहयोग तथा दीर्घकालीन पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले यो योगदान गरिएको हो ।

ncell

नेपालका लागि होन्डाको प्रतिनिधित्व गर्दै आएको स्याकार ट्रेडिङ कम्पनी प्रालिले विपद्को समयमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै सहयोगका लागि योगदान गरेको हो । ‘यस कठिन घडीमा प्रभावित सबै परिवार तथा समुदायको साथमा छौं । राहत, तथा पुनर्स्थापनाको काममा सकारात्मक योगदान पुर्‍याउनु कम्पनीको उद्देश्य हो ।’

ताजा खबर

सम्बन्धित खबर