२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

कांग्रेसले बोलायो अनुशासन समितिको बैठक

Nada
२०८३ भदौ १८ गते ११:३८
Shares
कांग्रेसले बोलायो अनुशासन समितिको बैठक

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज (बिहीबार) बस्ने भएको छ। बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।

ncell

अनुशासन समिति सचिव दिनेश थापामगरले जारी गरेको सूचनामा लेखिएको छ- ‘नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक २०८३ भदौ १८ गते बिहीबार दिउँसो २ : ०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपीनगर ललितपुरमा बस्ने भएकोले समितिका सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’

uae

सम्बन्धित खबर