२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

त्रिशूली-३ ‘ए’ बाट दुई जनाको जीवितै उद्धार

Nada
२०८३ भदौ १९ गते ०९:२५
Shares
त्रिशूली-३ ‘ए’ बाट दुई जनाको जीवितै उद्धार

काठमाडौँ। त्रिशूली-३ ‘ए’ सुरुङ भित्रबाट दुई जनाको जीवितै उद्धार गरिएको छ ।

ncell

सांसद श्रीराम न्यौपानेका अनुसार सञ्जय साह कविर महर्जनको जीवितै उद्धार गरिएको हो ।

उनले अहिले अरू पनि सुरुङभित्र रहेको जानकारी आफूले पाएको बताए । अन्यको पनि खोजी र उद्धार जारी रहेको छ ।

uae

सम्बन्धित खबर