–गोबिन्द राज ओझा
माफ गर प्रिया तिमिले म तिम्रो सुन्दरतामा भुलिरहे
मायाको सागरमा डुवेर तिम्रो चेहरामा खुसि खोजिरहे ।।
मेरो चाहनामा बसेकी सपनामा देखिने राजकुमारी हौ
दिउसोको समयमा एक पल्ट भए पनि भेटन आउछौं ।।
प्रेमका कुरा गरी मनलाई भुलाउँछौ
मेरो चाहनामा बसेकी सपना देखिने राजकुमारी हौ
तिम्रो ति कोमल आँखाहरुले मोहित बनायो
उनको मुस्कान, हासिरहने बानिले मलाई यहाँ पुर्यायो ।।
मैले तिमिलाई हेर्न भनि यो ठाउँमा बाटो कुरिरहे
मायाको सागरमा डुुबेर तिम्रो चेहरामा खुसि खोजिरहे ।।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies