२०८३ कार्तिक १८ गते बुधवार / Nov 04 , 2026 , Wednesday
२०८३ कार्तिक १८ गते बुधवार

सभामुखसँग प्रमुख प्रतिपक्षी दलका नेता आङ्देम्बेको भेट

Nada
२०८३ भदौ ३० गते १२:४७
Shares
सभामुखसँग प्रमुख प्रतिपक्षी दलका नेता आङ्देम्बेको भेट

काठमाडौं : प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन् ।

सभामुखको कार्यकक्षमा भएको भेटमा रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबारे अध्ययन तथा आवश्यक छानबिनका लागि संसदीय समिति गठन गर्ने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

यस्तै, प्रतिनिधिसभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिने विषयमा समेत छलफल भएको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर