२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

अमेरिकामा मिल्टन आँधीका कारण १६ जनाको मृत्यु

ADV
मध्यान्ह
२०८१ असोज २५ गते ०८:४०
अमेरिकामा मिल्टन आँधीका कारण १६ जनाको मृत्यु

एजेन्सी : अमेरिकामा मिल्टन तुफानका कारण हालसम्म १६ जनाको मृत्यु भएको छ । बुधबार आएको उक्त तुफानका कारण १६ जनाले ज्यान गुमाएको अधिकारीहरूले बताएका छन् ।

मृत्यु हुनेको संख्या बढ्न सक्ने सम्भावना रहेको बताइएको छ । फ्लोरिडाको करिब २ हजार मानिस बस्ने एउटा अपार्टमेन्ट कम्प्लेक्सबाट करिब ४ सय जनाको उद्धार गरिएको छ ।

बुधबार आएको मिल्टन आँधीले फ्लोरिडामा क्षति पुर्‍याएको हो । जसका कारण ३० लाखभन्दा बढी घरको बिजुली काटिएको छ भने पिउने पानीको पनि समस्या भएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise