काठमाडौं : आजभन्दा ४५ वर्षअघि २०३६ सालमै जर्मन परामर्शदातृ फर्मले लुम्बिनी प्रदेशका तराईका जिल्लामा सिँचाइ सहजताका लागि बाँकेको अगैयामा राप्ती नदीमा बाँध निर्माण गरी सिक्टा सिँचाइ आयोजना निर्माण गर्न सकिने अध्ययन गरेको थियो ।
आयोजनावाट कुल ४२ हजार ७६६ हेक्टर कृषियोग्य ...