२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

सुनचाँदीको मूल्य बढ्यो

shivam cement
२०८२ माघ २ गते ११:०५
Shares
सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ : नेपाली बजारमा शुक्रवार सुनको मूल्य बढेको छ ।

सुन तोलामा ७ सय रुपैयाँले बढेर आज प्रतितोला दुई लाख ७७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ७६ हजार ५०० रुपैयाँ किनबेच भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । तोलामा १६० रुपैयाँले बढेको प्रतितोला पाँच हजार ६ सय ४५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । बिहीबार चाँदी प्रतितोला पाँच हजार ४ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित खबर