काठमाडौंः नेपाल राष्ट्र बैंकले चेक बाउन्स सम्बन्धी नयाँ व्यवस्था गरेको छ । चेक बाउन्स भएमा चेक धारक कालोसूचीमा पर्ने र मिलापत्रमार्फत निस्कन समेत पाउने व्यवस्था गरेको छ ।
नेपाल राष्ट्र बैंकले चेक बाउन्स (चेक अनादर) व्यहोरा प्रमाणित गर्ने कार्यविधि २०८२ ...