काठमाडौंः नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भाडादर घटाएको छ । एयरलाइन्सले बिहीबार विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय सेक्टरको भाडादरमा न्यूनतम २ हजार ५ सयदेखि अधिकतम ५ हजार रुपैयाँसम्म छुट दिन थालेको जानकारी दिएको हाे ।
एयरलाइन्सले भारतका नयाँदिल्ली, मुम्बई र ब्यांग्लोर, युनाइटेड अरब ...