२०८३ असोज १२ गते सोमवार / Sep 28 , 2026 , Monday
२०८३ असोज १२ गते सोमवार

सुनचाँदीको मूल्य ओरालो

Nada
२०८३ असोज १२ गते ११:५३
Shares
सुनचाँदीको मूल्य ओरालो

काठमाडौँ : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

ncell

सुनको मूल्य प्रतितोला रु. पाँच हजार र चाँदीको मूल्य रु. १४५ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुन प्रतितोला रु. दुई लाख ९४ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु. चार हजार ५१० कायम भएको छ ।

आइतबार छापावाल सुन प्रतितोला रु. दुई लाख ९९ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ६५५ कायम भएको  थियो ।

ताजा खबर

सम्बन्धित खबर