तिहार नेपालमा मनाइने दशैंपछिको दोस्रो ठुलो चाड हो । पाँच दिनसम्म मनाइने यो पर्वलाई दीपावली वा यमपञ्चक पनि भनिन्छ । प्रत्येक दिनको आ–आफ्नै महत्व रहन्छ । काग तिहार, कुकुर तिहार, लक्ष्मी पूजादेखि भाइटीकासम्म मनाइने तिहारको मुख्य आकर्षण भनेकै स्वादिला परिकार ...