काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले श्रम मन्त्रालय वैदेशिक रोजगार क्षेत्र सँगसँगै आन्तरिक रोजगारीको संख्यामा गुणात्मक परिवर्तनका लागि काम गरिरहेको जानकारी दिएका छन् ।
‘सीप विकासका लागि हाम्रो प्रतिबद्धता, समृद्ध राष्ट्रको सुनिश्चिता’ भन्ने नारासहित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान ...