काठमाडौंः बेइजिङमा भारी वर्षाले ३० जनाको ज्यान लिएपछि अधिकारीहरूलाई हजारौँ मानिसलाई सुरक्षित स्थानमा सार्न बाध्य बनाएको छ । उत्तरी चीनका विस्तृत भूभागहरूमा मुसलधारे वर्षाले घातक पहिरोहरू निम्त्याएको राज्य सञ्चारमाध्यमले मङ्गलबार जनाएको छ ।
मौसम अधिकारीहरूले राजधानी, छिमेकी हेबेई र तियानजिनका साथै ...