काठमाडौं : पछिल्लो समय महान्यायाधिवक्ताहरूबाट सरकारवादी मुद्दा फिर्ता लिनसक्ने अधिकारको दुरुपयोग बढ्न थालेकाले सो अधिकार नै कटौती गरिनुपर्ने कानुनविद्हरूले बताएका छन् ।
देशकै पहिलो महिला महान्याधिवक्ता बनेकी वरिष्ठ अधिवक्ता सविता भण्डारीको ६ महिने कार्यकालका विवादास्पद निर्णयले पनि त्यसलाई पुष्टि गरेको ...